शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र
२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरलाई प्याब्सन दोलखाले ज्ञापन पत्र बुझाएको हो । शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रस्तावित शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई अमान्य हुने केही प्रावधान रहेको भन्दै प्याब्सनले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। ज्ञापन पत्र बुझाउँदै प्याब्सन दोलखाका सचिव सूर्यकृष्ण श्रेष्ठले सरकारले विद्यालय शिक्षा विधेयकका चार












.jpeg)






.jpeg)










.jpeg)

.jpeg)










