दोलखाको जिरीमा खेल्ने क्रममा लडेर एक युवक गम्भीर घाईते 


साउन ११- दोलखाको जिरी नगरपालिकामा पार्कमा रहेको प्रतिक्षालयमा खेल्ने क्रममा एक युवक लडेर घाइते हुनुभएको छ । जिल्लाको जिरी नगरपालिका वडा नम्वर ७ सुर्केका ३९ वर्षीय नुर्बु शेर्पा लडेर गम्भीर घाइते भएको हो । जङ्गली जडिबुटी खोज्न जिरीको ठूलो नागी क्षेत्र गएका शेर्पा जिरी नगरपालिका वडा नम्वर ६ स्थित गुराँस पार्कको प्रतिक्षालयमा झुण्डिएर खेल्ने क्रममा लडनुभएको थियो । प्रतिक्षालयको ट्रष्टमा झुण्डिने क्रममा उहाँको टाउको सिमेन्टको कंक्रिटमा बजारिएको थियो । टाउकोमा गम्भीर चोट लागेका शेर्पालाई जिरी अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको छ ।
 

प्रतिकृया दिनुहोस

शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र

२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको

दोलखाको घ्याङमा रहेको सरस्वती वनको सिमा विवाद समाधानका लागि पूर्व बैठक

साउन २५- दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति र स्थानीय विचको सिमा विवाद समाधानका लागि पूर्व तयारी

दोलखाका सांसद केसी बागमती प्रदेश सरकारको मन्त्री

साउन २०-बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद भरत केसी वन तथा वातावरण मन्त्री बन्नु भएको छ । मुख्यमन्त्री बहादुर सिंह