सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि दुई दिन पार्टी कार्यालयमा राखिने

नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको शव आज र भोलि पार्टी कार्यालयमा राखिने भएको छ।

भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने इलाम १ का सांसद महेश बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार नेम्वाङको शब अहिले ७ बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालय लगिँदै छ भोलिसम्म श्रद्धाञ्जलीका लागि शव पार्टी कार्यालयमा राखिने छ । 
संविधान सभा अध्यक्षसमेत रहनुभएकाका नेम्वाङ इलाम—२ बाट निर्वाचित सांसद हुनुहुन्छ भने एमाले संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङको मंगलबार बिहान १ बजे निधन भएको हो ।  उहाँको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। हृदयघात भएका नेम्वाङलाई राति नै गंगालाल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस

जयकाली वचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न

निशान बुढाथोकी, काठमाडौं  जयकाली वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।  काठमाडौंको ताम्सिपाखामा

व्यवसाय दर्ता प्रकृया सम्बन्धि प्रशिक्षण सहित उपासना तिज २०८१ काठमाडौंमा आयोजना

निशान बुढाथोकी, काठमाडौं  उपासना महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध व्यवसायी सदस्यहरुलाई व्यवसायदर्ता प्रकृया सम्बन्धि जानकारी तथा

 दोलखामा मनसुन सम्पर्क व्यक्ति तोकियो 

असार २० नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले मसुन सम्पर्क व्यक्ति तोकेको छ । विपदको क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी जिल्ला