फुकुओका नेपाल सोसाइटीको कोषाध्यक्षमा दोलखाका भुवन कृष्ण घिमिरे निर्वाचित
साउन २
फुकुओका नेपाल सोसाइटीको २७ औँ अधिबेशनबाट कोषाध्यक्षमा दोलखाका भुवन कृष्ण घिमिरे निर्वाचित हुनु भएको छ ।
जापानको फुकुओकामा सम्पन्न २७ आँै अधिवेशन बाट दोलखा बैतेश्वर गाउँपालिका नाम्दुका भुवन कृष्ण घिमिरे कोषाध्यक्षमा निर्वाचित हुनु भएको हो । १९९५ सालमा नेपालीहरुको हक हितका लागि स्थापना भएको संस्थामा जापानमा रहेका नेपालीहरुको समस्या लगाएतको क्षेत्रमा काम गर्दै आएको फुकुओका नेपाल सोसाइटी जापानले जनाएको छ । समितीको अध्यक्षमा इन्द्र प्रसाद घले, वरिष्ठ उपाध्यक्षमा रवि बस्नेत, उपाध्यक्षमा दिपक विक, प्रेमराज दाहाल र अशोक सेढाइ चयन हुनु भएको छ । यस्तै समितीको प्रवक्तामा कृष्ण राज भट्ट, सचिवमा उज्ज्वल बानियाँ, सह सचिवमा प्रदिप राई, कोषाध्यक्षमा भुवन कृष्ण घिमिरे, सह कोषाध्यक्षमा विशाल जिन्बा, सदस्यहरुमा शन्देस राई, मनिसा रावल, शिव बिक, अमित भुसाल र मिशन केसी सहित १५ सदस्यीय चयन हुनुभएको छ ।
फुकुओकामा नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्युसोकु सेचुमेईखाई कार्यक्रम
कार्तिक २८- जापानको फुकुओकामा नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्युसोकु सेचुमेईखाई कार्यक्रम सम्पन्न भएको छ । फुकुओका नेपाल सोसाईटीको
दोलखाको तामाकोसी नदीमा एक विदेशी नागरिकको शब फेला
दोलखाको तामाकोसी नदीमा एक विदेशी नागरिकको शब फेला परेको छ । दोलखाको उत्तरी सिमा लप्ची घुम्र गएका विदेशी पर्यटक भ्रमण सकेर फर्कदा तामाकोशी नदीमा
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक





प्रतिकृया दिनुहोस