आगामी फागुन २१ गतेबाट दोलखा महोत्सव २०७९ हुने
पुष २८- दोलखामा आगामी फागुन २१ गतेबाट ७ दिने दोलखा महोत्सव २०७९ हुने भएको छ । दोलखा चेम्बर अफ कमर्स दोलखाले आगामी फागुन २१ गतेबाट फागुन २७ गते सम्म दोलखा महोत्सव २०७९ गर्ने लागेको हो । खस्कदो कृषि, आर्थिक तथा पर्यटन क्षेत्रलाइ उकास्ने साथै जिल्लामा आन्तरिक तथा बाहिय पर्यटक भित्र्याई दोलखा जिल्लालाई सम्बृद्ध बनाउन सहयोग पु¥याउने उद्देश्यले दोलखा महोत्सव २०७९ गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । महोत्सवको तयारीको बारेमा सम्वन्धी सरोकारवालाहरु सँग छलफल भई रहेको दोलखा चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिनुभयो । उहाँँका अनुसार कोभिड १९का कारण थालिएको ब्यापार व्यवसाय लयमा फर्काउन दोलखा महोत्सव गर्न लागिएको हो ।
अग्रेजी नयाँ वर्षमा दोलखाका होटलहरु सुनसान,३० प्रतिशत मात्रै पर्यटक आए
पुष १६- दोलखा सदरमुकाम चरिकोटमा रहेका सहितका होटलहरु यस वर्षको अग्रेजी नयाँ वर्षमा सुनसान भएका छन् । गत सालहरुमा अग्रेजी नयाँ वर्ष मनाउन आउने
दोलखामा अघिल्ला बर्षहरुमा जति अग्रेजी नयाँ वर्षमा आएनन पर्यटक
तारादेवी बस्नेत - दोलखाको पर्यटकीय केन्द्र तथा सदरमुकाममा रहेको होटलहरु यस वर्षको अग्रेजी नयाँ वर्षमा खचाखच हुन सकेन । कोरोना महामारीको प्रभावका
दोलखाली डान्स कृयुको दोस्रो कबर भिडियो सार्वजनीक
रेडियो शैलुङ्ग दोलखा दोलखाली डान्स कृयुको दोस्रो कबर भिडियो सार्वजनीक भएको छ । “छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा” भन्ने बोलको गितमा गणेश





प्रतिकृया दिनुहोस