दोलखाली डान्स कृयुको दोस्रो कबर भिडियो सार्वजनीक

रेडियो शैलुङ्ग दोलखा 
दोलखाली डान्स कृयुको दोस्रो कबर भिडियो सार्वजनीक भएको छ । 
“छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा” भन्ने बोलको गितमा गणेश श्रेष्ठ, विष्णु राज गुरुङ्ग, विष्णु शिवाकोटी, नरेन्द्र तामाङ, सबनम बज्र, निलम मगरले नृत्य गर्नुभएको छ । यस्तै गितको निर्देशक आरुष कटुवालले सम्पादन र भिमसेन श्रेष्ठले छायाँकन गर्नुभएको छ । कबर भिडियो दोलखाको चम्पुजा पार्क, च्यानडाँडा, देउराली गुम्बा, कोटीहोम लगाएतका दोलखाको रमणीय स्थानमा छायाँकन गरिएको छ । जिल्लालाई नृत्य क्षेत्रबाट चिनारीको रुपमा चिनाउने उद्देश्यले कबर भिडीयो तयार पारिएको गणेश श्रेष्ठले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

आगामी फागुन २१ गतेबाट दोलखा महोत्सव २०७९ हुने 

पुष २८- दोलखामा आगामी फागुन २१ गतेबाट ७ दिने दोलखा महोत्सव २०७९ हुने भएको छ । दोलखा चेम्बर अफ कमर्स दोलखाले आगामी फागुन २१ गतेबाट फागुन २७ गते सम्म

अग्रेजी नयाँ वर्षमा दोलखाका होटलहरु सुनसान,३० प्रतिशत मात्रै पर्यटक आए 

पुष १६- दोलखा सदरमुकाम चरिकोटमा रहेका सहितका होटलहरु यस वर्षको अग्रेजी नयाँ वर्षमा सुनसान भएका छन् । गत सालहरुमा अग्रेजी नयाँ वर्ष मनाउन आउने

दोलखामा अघिल्ला बर्षहरुमा जति अग्रेजी नयाँ वर्षमा आएनन पर्यटक

  तारादेवी बस्नेत - दोलखाको पर्यटकीय केन्द्र तथा सदरमुकाममा रहेको होटलहरु यस वर्षको अग्रेजी नयाँ वर्षमा खचाखच हुन सकेन । कोरोना महामारीको प्रभावका