योमरी पुन्हीको अवसरमा विद्यार्थीलाई योमरी बनाउन सिकाउँदै

योमरी पुन्हीको अवशरमा एपेक्स स्कुल चरिकोटले विद्यार्थीलाई योमरी बनाउने कला सिकाएको छ । दोलखा सदरमुकाम चरिकोट चरिघ्याङमा सञ्चालित स्कुलले बालबालिकाका लागि योमरी बनाउन सिकाएको हो ।

 योमरी पुन्हीको महत्व र संस्कृति संरक्षण गर्दै एक पुस्ताबाट अर्को पुस्तामा सिप हस्तान्तरण गर्ने उद्देश्यले नेवारी समूदायका विद्यार्थी र शिक्षकको सहयोग विद्यालयमायोमरी बनाउन सिकाइएको विद्यालयका शिक्षक नसिव कायस्थले बताउनुभयो ।

 

विद्यायलका अनुसार विद्यार्थीहरुलाई पढ्ने, लेख्ने काममा मात्रै आफुलाई सिमित नराखी व्यवहारिक सिप समेत अपरीहार्य रहेकाले समयानुकुल सिप सिकाउने गरेको बताउनुभयो । 

 

 

प्रतिकृया दिनुहोस

जनसचेतनसंग सहकार्य गर्न गाउँपालिका तयारः अर्जुुन प्रसाद शिवाकोटी

फागुन १० दोलखाको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सहकारीसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कांग्रेस दोलखाले चयन गय्रो ११ जना महासमिति सदस्य,असन्तुष्ट पक्षद्धारा केन्द्रमा उजुरी

फागुन ३- नेपाली कांग्रेस दोलखाले १४ औँ महासमिति सदस्यमा ११ जनाको नाम छनौट गरी पार्टी केन्द्रमा सिफारिस गरेको छ। नेपाली कांग्रेस दोलखाले १४ औँ

ईश्वरी बस्नेतको संयोजकमा रामेछाप उपमेयर्स फोरम गठन

रामेछापमा उपमेयर्स फोरम गठनःसंयोजकमा ईश्वरी बस्नेत ईश्वरी बस्नेतको संयोजकत्वमा रामेछापमा स्थानीय तहका उपप्रमुख तथा प्रमुखहरुको उपमेयर्स फोरम गठन