दोलखाको फस्कुकी एक किशोरी १२ दिनदेखी वेपत्ता 


माघ १३ -दोलखाको शैलुङ गाउँपालिकाकी एक किशोरी काठमाडौंबाट वेपत्ता हुनुभएको छ । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्वर ७ का सोनी तमाङ बिगत १२ दिन देखी वेपत्ता हुनु भएको दाई सोनाम तमाङले बताउनुभयो । फस्कुको कालापानी निवासी गहुँ गोरोवर्णकी १७ वर्षिय तमाङ काठमाण्डौँको सुकेधाराबाट हराउनु भएको हो । माघ १ गतेबाट काठमाण्डौँबाट हराउनु भएको र आफन्ता साथीभाई,छरछिमेकी तथा चिनजानका सबैकोमा जानकारी गराई खोज तलास गर्दा पनि हाल सम्म कतै फेला नपर्नु भएकाले फेला पार्नुहुने माहानुभावहरुले सम्पर्क मोवाईन नम्वर ९८४४०६०१५९वा नजिकैको प्रहरीचौकीमा खबर गरिदिनुहुन सबैलाई अनुरोध गरिएको छ । तमाङको १२ दिनसम्म कुन अवस्थामा हुनुहुन्छ भन्ने पत्ता नलागेकाले परिवार चिन्तित हुनुभएको छ ।

प्रतिकृया दिनुहोस

दलहरुको बीचमा जनताको लागि प्रतिप्रर्धा हुने  कांग्रेस नेता सिटौलाको भनाई 

जेठ १७-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलहरुको बीचमा जनताको लागि प्रतिप्रर्धा हुने गरेको बताउनु भएको छ । उहाँले राजनीतिक दल र नेताहरु

मजदुरहरुका लागि एक दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न 

जेठ १३- विश्वका मजदुर एक हौ भन्ने मुलनाराका साथ  दोलखाको सदरमुकाम चरिकोटमा  मजदुरहरुका लागि एक दिने क्षमता अभिबृद्धि सम्वनधी तालिम आज सम्पन्न

टसि शेर्पाको अध्यक्षतामा नेपाल शेर्पा विद्यार्थी संघ  दोलखा गठन 

फागुन १९ नेपाल शेर्पा विद्यार्थी संघ दोलखाको चौथौ जिल्ला अधिवेशन आज  चरिकोटमा सम्पन्न भएको छ।  साधारण सभाको नेपाल शेर्पा संघ केन्द्रिय उपाध्यक्ष