मेलुङ गाउँपालिका स्तरीय  राष्ट्रपति रनिङ शिल्डको  उपाधी डाडाखर्क माविलाई 

 

मंसिर २४ 
मेलुङ गाउँपालिका अन्तर विद्याल स्तरीय  चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को  उपाधी डाडाखर्क माविले जितेको छ । 
 मेलुङ गाउँपालिकाको आयोजनामा भएको प्रतियोगीतामा मेलुङका ११ वटा विद्यालयले सहभागिता जनाएको थिए । उक्त प्रतियोगितामा  २२ वटा बिधामा प्रतिस्पर्धा भएको थियो  ।  प्रतियोगितामा डाडाखर्क मावि प्रथम, त्रिभुवन  मा.बि दितिय, भुमेस्थान  मा.बि तृतीय  र  सान्त्वना सत्यश्वर  मा.बि. हुन सफल भएको वडा नम्ब्।र ७ का वडा अध्यक्ष नबराज खड्काले जानकारी दिनुभयो ।  प्रतियोगिताका  विजयी प्रतियोगि तथा विद्यालयहरुलाई पालिका अध्यक्ष हिरा कुमार थोकर, उपाध्यक्ष गायत्री आचार्य  लगाएतले शिल्ड मेडल सहित प्रमाण प्रत्र प्रदान गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी मन्थलीमा छलफल

पुष २४  बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपे क्षासम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम मन्थली नगरपालिकामा  बुधबार सम्पन्न भएको

जिरीमा बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा सम्बन्धी छलफल 

  पुष २३  बागमती प्रदेश सभाका सभामुख  भुवन कुमार पाठकले प्रदेशको कानुन निर्माण गर्दा स्थानीय सरकारसङ्ग समन्वय गरि कानुन निर्माण गर्दा

मकैबारीमा ५०  लिटर अवैध घरेलु मदिरा नष्ट

पुष २०  दोलखा भीमेश्वर नगरपालिका ७ उखुबारीमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।  भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको देविथान महिला