सुनखानीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५५३ जनाको स्वास्थ्य परिक्षण 

मंसिर ४- दोेलखाको कालिञ्चोक गाउँपालिका नम्वरमा ८ सुनखानीमा भएको निःशुल्क तीन दिने स्वास्थ्य शिविरमा ५ सय ३५जनाले सेवा लिएका छन् ।कालिञ्चोक गाउँपालिकाको वडा नम्वर ९ सुन्द्रावतीमा रहेको युवा सञ्जालको आयोजना, सुस्वास्थ्य अस्पताल काठमाण्डौको प्राविधिक सहयोग,कालिन्चोक गाउँपालिका वडा नम्वर ८,दिपशिखा धितोपत्र कारोवार कम्पनीको आर्थिक सहयोग, कालिनाग युवा क्लब र दीपज्योती समाज सुधार संस्थाको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा ३ सय ५८ जना महिला सहित ५ सय ३५ जनाको स्वास्थ्य परिक्षण गरिएको हो। सुस्वास्थ्य अस्पताल काठमाण्डौका प्रमुख डाक्टर सुर्दशन बस्नेतको नेतृत्व विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । सुन्द्रावती युवा सन्जालका अध्यक्ष देवीप्रसाद ओलीको अध्यक्षतामा भएको शिविर सम्पन्न कार्यक्रममा कालिन्चोक गाउँपालिका वडा नम्वर ८ का वडाध्यक्ष सुर्य बहादुर आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

मकैबारीमा ५०  लिटर अवैध घरेलु मदिरा नष्ट

पुष २०  दोलखा भीमेश्वर नगरपालिका ७ उखुबारीमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।  भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको देविथान महिला

बागमती प्रोस्कूनको वरिष्ठ उपाध्यक्षमा दोलखाका सहकारी अभियान्ता निर्विरोध निर्वाचित

  कात्तिक २४- बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को अध्यक्षमा उद्धव सापकोटा निर्वाचित हुनु भएको छ  । संघको चौथो वार्षिक साधारण

बागमती प्रोस्कूनको वरिष्ठ उपाध्यक्षमा दोलखाका सहकारी अभियान्ता निर्विरोध निर्वाचित

  कात्तिक २४- बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को अध्यक्षमा उद्धव सापकोटा निर्वाचित हुनु भएको छ  । संघको चौथो वार्षिक साधारण