भुमेस्थान मावि मेलुङ ३ मा बाल दिवसको अवसरमा  विभिन्न प्रतियोगीता  आयोजना

भदौ २८
दोलखाको मेलुङ गाउँपालिका ३  मा रहेको भुमेस्थान माविमा बाल दिवसको अबसरमा  विभिन्न प्रतियोगीता कार्यक्रम आयोजना गरिएको छ । 
बाल दिवसको अबसरमा भुमेस्थान माविमा गठन भएको बाल समुहले  एक  कक्षा देखि पाँच कक्षा सम्मको हिसाब दौड,  कक्षा ६ देखि ८ सम्म को हाजिरी जवाफ प्रतियोगिता र  मावि स्तरीय बक्त्तृत्वकला  प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितमा हिसाब दौड  तर्फ  भुमेस्थान मावि प्रथम,  द्धितिय लक्ष्मी मावि, तृतिय भुमेस्थान मावि भएका छन् । यसैगरि  हाजिरी जवाफतर्फ भुमेस्थान मावि प्रथम, द्धितिय चर्नावती आधारभुत विद्यालय र तितृय  लक्ष्मी मावि, बक्त्तृत्वकला प्रतियोगिता तर्फ   पनि  भुमेस्थान मावि प्रथम, द्धितिय लक्ष्मी मावि, र तृतिय भुमेस्थान मावि विजयी भएको भुमेस्थान माविका शिक्षक भुपेश कृष्ण घिमिरेले जानकारी दिनुभयो ।  बाल समुहका अध्यक्ष प्रमिता बस्नेतको अध्यक्षमा भएको कार्यक्रममा  वडा नम्बर ३ का कार्यबहाक वडा अध्यक्ष कमल लकान्द्री, भुमेस्थान माविका पधानाध्यापक  शिव बहादुर कार्की, लक्ष्मी मावि प्रधानाध्यापक  इन्द्र बहादुर तामाङ लगाएतले मनव्य व्यक्त गर्नु भएको थियो । सो अबसरम वडा नम्बर ३ ले  वडाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई  सम्मान समेत गरेको छ । 

 

प्रतिकृया दिनुहोस

हाम्रो जनकल्याण सहकारीको आयोजनामा लामो दुरीको दौड प्रतियोगिता 

फागुन ९  हाम्रो जनकल्याण बचत तथा ऋणा सहकारी संस्था लि. ले दोलखा जिल्लाबाट धावकहरुको विकास र विस्तारमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्दै आएको

मेलुङ गाउँपालिका स्तरीय  राष्ट्रपति रनिङ शिल्डको  उपाधी डाडाखर्क माविलाई 

  मंसिर २४  मेलुङ गाउँपालिका अन्तर विद्याल स्तरीय  चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को  उपाधी डाडाखर्क माविले जितेको छ ।   मेलुङ

मेलुङ गाउँपालिका स्तरीय  राष्ट्रपति रनिङ शिल्डको  उपाधी डाडाखर्क माविलाई 

  मंसिर २४  मेलुङ गाउँपालिका अन्तर विद्याल स्तरीय  चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को  उपाधी डाडाखर्क माविले जितेको छ ।   मेलुङ