मेलुङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी डाडाखर्क माविलाई
मंसिर २४
मेलुङ गाउँपालिका अन्तर विद्याल स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधी डाडाखर्क माविले जितेको छ ।
मेलुङ गाउँपालिकाको आयोजनामा भएको प्रतियोगीतामा मेलुङका ११ वटा विद्यालयले सहभागिता जनाएको थिए । उक्त प्रतियोगितामा २२ वटा बिधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा डाडाखर्क मावि प्रथम, त्रिभुवन मा.बि दितिय, भुमेस्थान मा.बि तृतीय र सान्त्वना सत्यश्वर मा.बि. हुन सफल भएको वडा नम्ब्।र ७ का वडा अध्यक्ष नबराज खड्काले जानकारी दिनुभयो । प्रतियोगिताका विजयी प्रतियोगि तथा विद्यालयहरुलाई पालिका अध्यक्ष हिरा कुमार थोकर, उपाध्यक्ष गायत्री आचार्य लगाएतले शिल्ड मेडल सहित प्रमाण प्रत्र प्रदान गर्नु भएको थियो ।
हाम्रो जनकल्याण सहकारीको आयोजनामा लामो दुरीको दौड प्रतियोगिता
फागुन ९ हाम्रो जनकल्याण बचत तथा ऋणा सहकारी संस्था लि. ले दोलखा जिल्लाबाट धावकहरुको विकास र विस्तारमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्दै आएको
मेलुङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी डाडाखर्क माविलाई
मंसिर २४ मेलुङ गाउँपालिका अन्तर विद्याल स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधी डाडाखर्क माविले जितेको छ । मेलुङ
भुमेस्थान मावि मेलुङ ३ मा बाल दिवसको अवसरमा विभिन्न प्रतियोगीता आयोजना
भदौ २८ दोलखाको मेलुङ गाउँपालिका ३ मा रहेको भुमेस्थान माविमा बाल दिवसको अबसरमा विभिन्न प्रतियोगीता कार्यक्रम आयोजना गरिएको छ । बाल दिवसको





प्रतिकृया दिनुहोस