शैलुङ आठ दोलखाद्धारा काठमाण्डौँबाट नागरिकलाई सेवा
साउन १६-दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ ले आजबाट काठमाण्डौँमा शिविर सुरु गरेको छ । पालिका वडा नम्वर ८ शैलुङले काठमाण्डौमा बसोबास गरिरहेका वडाका नागरिकहरुलाई सहर्ज रुपमा सेवा प्रदान गर्ने उद्धेश्यले आजदेखी शिविर संचालन गरिएको वडा अध्यक्ष धन बहादुर तमाङले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं,भक्तपुर र ललितपुर बस्दै आउनु भएका वडाबासी नागरिकहरुलाई सहज रुपमा सेवा दिने उद्देश्यले गरिएको शिविर साउन २० गतेसम्म सञ्चालन हुनेछ । शिविरमा सामाजिक सुरक्षा दर्ता,पुरानो सामाजिक सुरक्षा भत्ता नविकरण,बिबाह,जन्म,मुत्युदर्ता नागरिताको शिफारीस लगायतका वडाबाट प्रदान गरिने सबै प्रकारका सेवा काठमाण्डौँबाट प्रदानगरिने छ । शिविरमा वडा अध्यक्ष तमाङ सहित जनप्रतिनीधी र वडाका कर्मचारीहरुको सहभागीता रहेको छ ।
शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र
२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको
दोलखाको घ्याङमा रहेको सरस्वती वनको सिमा विवाद समाधानका लागि पूर्व बैठक
साउन २५- दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति र स्थानीय विचको सिमा विवाद समाधानका लागि पूर्व तयारी
दोलखाका सांसद केसी बागमती प्रदेश सरकारको मन्त्री
साउन २०-बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद भरत केसी वन तथा वातावरण मन्त्री बन्नु भएको छ । मुख्यमन्त्री बहादुर सिंह





प्रतिकृया दिनुहोस