बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी मन्थलीमा छलफल
पुष २४
बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपे क्षासम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम मन्थली नगरपालिकामा बुधबार सम्पन्न भएको छ।
बागमती प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश सभाले बनाएका विभिन्न कानुन र तिनका कार्यान्वयनका क्रममा स्थानिय तहमा उत्पन्न भएका समस्याहरू र तिनका समाधानका उपायहरूका बारे छलफल गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले कानुन निर्माण गर्दा सरोकारवाला , विज्ञ र जनप्रतिनिधिहरुसङ्ग छलफल गरिनुपर्ने बताउनुभयो । यस्तै उपसभामुख अपसरा चापागाईंले प्रदेश तथा स्थानीय तहले बनाएका कानुनका बारेमा सबै जानकार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र नगर उपप्रमुख ईश्वरी बस्नेत लगायत प्रतिनिधिहरूले संघ र प्रदेशले बनाएका कानुनहरु बाझिएका कारण स्थानीय तहहरुले समस्या भोग्नुपरेको बताउनुभयो । संविधान सभा सदस्य र वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले कार्यक्रमको सहजीकर गर्नु भएको थियो
जिरीमा बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा सम्बन्धी छलफल
पुष २३ बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेशको कानुन निर्माण गर्दा स्थानीय सरकारसङ्ग समन्वय गरि कानुन निर्माण गर्दा
मकैबारीमा ५० लिटर अवैध घरेलु मदिरा नष्ट
पुष २० दोलखा भीमेश्वर नगरपालिका ७ उखुबारीमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको देविथान महिला
मेलुङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी डाडाखर्क माविलाई
मंसिर २४ मेलुङ गाउँपालिका अन्तर विद्याल स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधी डाडाखर्क माविले जितेको छ । मेलुङ





प्रतिकृया दिनुहोस