बृद्धभत्ताले दशैँकामुखमाभीनपाका ज्येष्ठ नागरिकलाई सास्ती


शरद सापकोटा
२४ असोज
दशैँको मुखमाभीमेश्वर नगरपालिकाका सामाजिक सुरक्षाभत्तालिने सेवाग्राही ज्येष्ठ नागरिक, विधवातथाअपाङ्गहरुले सास्तीभोगिरहेका छन् । विगतमाभीनपा र कृषिविकास बैँकको सम्झौताबमोजिमभत्ताबुझिरहेकासेवाग्राहीहरु हालभीनपाले मेगा बैँक, प्रभु बैँक र लक्ष्मी बैँकमा सम्झौता परिवर्तन गरेपछि सास्तीमा परेकाहुन ।
नगरका वडाहरुबाट चरिकोटका बैँकमाखाताखोल्न आउनै पर्ने बाध्यताकाकारणले यातायात समस्याभएको र बृद्धहरुलाई ओहोरदोहोर गराउननिकै कठिनाई भएको ज्येष्ठ नागरिक संघका अध्यक्ष रामदाशश्रेष्ठले बताउनुभयो । बैँकमादशैँको तलबबुझ्ने कर्मचारी, पेन्सनवाला र विदेशवाट आएको पैसा, झिक्नेहरुको लाईन सँगै बुढाबुढीहरुले खाताखोल्नुपर्ने र भत्तालिनुपर्ने भएपछि बैँकमै पुगेर पनिलामो समय लाईन बस्नुपरिरहेको गुनासो आईरहेको छ ।
भीनपाले ढिला गरी पैसा निकासा गरेको र अन्य सबैको यहीदशैैँका बेला धेरै कारोबार हुने गरेकाले चुस्त सेवादिननसकिएको प्रभु बैँकका एक कर्मचारीले बताए । सामाजिक सुरक्षाभत्ताको बैँकिङ कारोबार गर्नुपर्ने कानूनीब्यवस्थाभएकाले बैँकमाखाताखोल्नै पर्ने अवस्था रहेको भीनपा ६ का वडाध्यक्ष नवीनलामाले जानकारी दिनुभयो ।
अध्यक्षलामालेपहिलो पटक खाताखोल्न बैँकजानैपर्ने त्यसपछि भने बैँकसँग अनुरोध गरी वडाहरुमै बृद्धभत्ता बाड्ने ब्यवस्थामिलाइने दावीगर्नुभयो । ठूलावित्तीय संस्थाहरु गाउँजाननमान्ने र गाउँमै रहेका सहकारीहरुसँग भीनपाले कारोबारको ब्यवस्थापनगर्न नसक्दादशैँको मुखैमाखर्च लिनकालागि दौडधुप गर्नुपरेकोले यो दशैँको भत्ताकागजमिलाउदैमा सकिने गुनासो बृद्धहरुको रहेको छ  ।

 

 

प्रतिकृया दिनुहोस

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली

हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन

मदन भण्डारी स्पोर्ट एकेडेमी चरिकोट दोलखाको जिल्ला भेलाले हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला सुरु

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला (ल्याव) सुरु भएको छ ।  प्रयोगशालाको उद्घाटन तामाकोशी गाउँपालिकाका