शेयरको  समयअवधि एक हप्ता थपियो 


साउन २४ रेडियो शलुङ्ग दोलखा  / काठमाण्डौँबाट माथिल्लो तामाकोशीको शेयर भर्नेह?का लागी एक हप्ता म्याद थप भएको छ । काठमाण्डौँबाट माथिल्लो तामाकोशी आयोजनामा शेयर भर्ने दोलखा बासीको चाप उच्च रहेकाले शेयर भर्नका लागि एक हप्ताको म्याद थप गरिएको माथिल्लो तामाकोशी आयोजनाले जनाएको छ । यस अगाडि  राजधानीमा रहेका दोलखाका बासीह?ले सनराइज बैंकका ११ शाखाबाट साउन १६ देखि २५ सम्म भर्न सकिने व्यवस्था गरिएको  थियो ।दोलखा बाट भने आगामी भदौ १४ गतेसम्म शेयर आवेदन दिन पाईनेछ । आयोजनामा दोलखाबासिका लागि कुल १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्काषण भएको थियो  । माथिल्लो तामाकोशीमा दोलखाबासीका लागि यही साउन १६ गतेदेखि शेयर आवेदन खुल्ला भएको थियो ।

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा