श्रीमानको दुवै मृर्गौला फेल भई उपचारमा सम्पति सकिएपछि टिकामाया गिरीलाई आ्फनो ब्रेन ट्युमरको उपचार गर्न समस्या जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ
Sunday, 2017 Oct 22
साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते

तारादेवी बस्नेत ÷पौष २६

साथीको खुकुरी प्रहारबाट दोलखाको नाम्दु गाविसमा एक युवा गम्भीर घाईते भएका छन् ।गाविसको वडा नम्वर ३ का २३ वर्षीय सुरेश तमाङको खुकुरी प्रहारबाट सोहि गाविस वडा नम्वर २ का २१ वर्षीय सुन्दर अधिकारी गम्भीर घाईते हुनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक राजेश कार्कीले जानकारी दिनुभयो । घाईते तमाङको चरीकोटमा रहेको प्राथामीक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागी काठमाण्डौँ लगिएको छ । तमाङ र अधिकारी नजिकका साथी भएपनि केहि दिन देखी सामान्य विवाद हुदै आएको र खुकुरी प्रहार गरीएको हुनसक्ने प्रहरीेको अनुमान छ ।खुकुरी प्रहार गरी फरार रहेका तमाङको  परिवारलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

 

On Air Now !!!
Hamro Aawaj - Listen Now
Coming Up Next »
News(CIN)
Get the Flash Player to see this player.
विज्ञापन